राष्ट्रसंघ महासचिव गुटेरेसद्वारा शान्ति सेनामाथि भएको घातक विमान हमलाको निन्दा - www.lokpath.com
Source: LKPT
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन् । यो हमला संयुक्त राष्ट्रसंघको अन्तरिम सुरक्षा बल अबिएको लजिस्टिक बेसलाई लक्षित गरी गरिएको थियो । ‘संयुक्त राष्ट्रसंघका शान्ति सेनालाई लक्षित गरी गरिने हमलाहरू अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध […]