जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, यी स्थानमा भारी वर्षाको सम्भावना - annapurnapost.com
Source: anna
काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यो नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा धेरै र देशका बाँ…