गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा - ekantipur.com
Source: kant
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न संस्थापन पक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।