Redirecting...

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणले गति लिँदै - ekantipur.com

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणले गति लिँदै - ekantipur.com
Source: kant

एकातिर भौतिक संरचना निर्माण भइरहेका छन् । सँगै जमिन सम्याउने काम पनि भइरहेको छ । मालवाहक साधनहरू धमाधम निर्माण सामग्री ढुवानीमा लागेका छन् । दोधारा चाँदनी नगरपालिका–१ गौरीशंकर सामुदायिक वन क्षेत्रको जमिनमा अहिले सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम काम भइरहेको हो ।