नापतौल ठगीको कसुरमा २ हजारभन्दा बढी व्यवसायी कारबाहीमा - www.lokpath.com
Source: LKPT
जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय, जनकपुरधामले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा अनियमित नापतौल प्रयोग गर्ने २ हजारभन्दा बढी उद्योगी तथा व्यवसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को अवधिमा अनुगमन तथा निरीक्षणको क्रममा नापतौलमा ठगी गर्ने, लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने, इजाजतबिनै नापतौल यन्त्रको प्रयोग गर्ने तथा […]