देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् । लामालाई शुक्रबार निवासमा बोलाएर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न र लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार गर्न निर्देशन दिएका थिए । देउवाले लामालाई लोकतान्त्रिक […]