पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति - biznessnews.com
Source: busi
गण्डकी- गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ। आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल