Redirecting...

मधेशमा सरकार गठन गर्न जुटेन सहमति - ukaalo.com

मधेशमा सरकार गठन गर्न जुटेन सहमति - ukaalo.com
Source: uklo

धनुषा– मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको हो। सरकार गठनका लागि सहमति जुटाउन बिहीबार न