Redirecting...

पहाडी भेगमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री - www.ukeraa.com

पहाडी भेगमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री - www.ukeraa.com
Source: uker

काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। आज राति भने देशभरको मौसम सफा रहने अनुमान गरिएको छ। यसैगरी, काठमाडौं उपत्यकामा …