मुलुकको नेतृत्व गरेर सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको छुः कुलमान घिसिङ - everestheadlines.com
Source: evhd
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन्