दीपिका र रणबीरको भेटले उत्साहित प्रशंसक - np.ictframe.com
Source: ictf
१९ असोज २०८२, काठमाडौं । स्टार दीपिका पादुकोण र रणबीर कपूर हालैको एक दिन मुम्बई विमानस्थलमा सँगै देखिएको दृश्यले चर्चा पाएको छ । ‘ये जवानी है दिवानी’ र ‘तमाशा’ जस्ता फिल्महरूमा अनस्क्रिन केमेस्ट्रीका लागि परिचित यो जोडीको गतिविधिले शुभेच्छुकहरु उत्साहित रहेको एएनआइले लेखेको छ । दीपिका आकर्षक अफ–ह्वाइट पहिरनमा सजिएकी र रणवीर, सेतो टी–शर्टमाथि क्याजुअल […] The post दीपिका र रणबीरको भेटले उत्साहित प्रशंसक appeared first on ICT Frame.