एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ? - corporatekhabar.com
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो । जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची: अध्यक्ष- एक जना निर्वाचित हुने १- ईश्वर पोखरेल२- के पी शर्मा ओली उपाध्यक्ष- ५ जना निर्वाचित हुने १- अरूण नेपाल२- गुरु प्रसाद बराल३- गोकर्णराज विष्ट४- टंक प्रसाद कार्की५- परशुराम मेघी गुरुङ६- पृथ्वी सुब्बा गुरुङ७- भीम प्रसाद आचार्य८- रघुजी पन्त९- राम बहादुर थापा (बादल)१०- डा. विन्दा पाण्डे११- विष्णुप्रसाद पौडेल महासचिव- एक जना निर्वाचित हुने १- शंकर पोखरेल२- सुरेन्द्र प्रसाद पाण्डे उपमहासचिव- ३ जना निर्वाचित हुने १- आनन्द प्रसाद पोखरेल२- योगेश भट्टराई३- रघुवीर महासेठ४- राजेन्द्र प्रसाद गौतम५- लेखराज भट्ट६- विष्णु प्रसाद रिमाल७- बैजनाथ चौधरी सचिव- ९ जना निर्वाचित हुने १- अग्नि प्रसाद खरेल२- इन्द्रलाल सापकोटा३- कर्ण बहादुर थापा४- कृष्ण गोपाल श्रेष्ठ५- खगराज अधिकारी६ -गोकुल प्रसाद बास्कोटा७- छविलाल विश्वकर्मा८- ठाकुर प्रसाद गैरे९- पद्माकुमारी अर्याल१०- पुरूषोत्तम पौडेल११- पेम्बा लामा१२- भानुभक्त ढकाल१३- महेश बस्नेत१४- यामलाल कंडेल१५- रचना खड्का१६- राजन भट्टराई१७- लालबाबु पण्डित१८- विनोद प्रसाद ढकाल१९- शेरधन राई२०- हिक्मत कुमार कार्की The post एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ? appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.