Redirecting...

गुल्मीको कालीगण्डकी करिडोर र रिडी(वामीटक्सार) सडक अवरुद्ध - www.sidhakura.com

गुल्मीको कालीगण्डकी करिडोर र रिडी(वामीटक्सार) सडक अवरुद्ध - www.sidhakura.com
Source: dhku

जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी(वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।