Redirecting...

ब्राभित्र कन्डममा प्याक गरेर ल्याएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ - nepalkhabar.com

ब्राभित्र कन्डममा प्याक गरेर ल्याएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ - nepalkhabar.com
Source: nkkb

ब्राभित्र लुकाएर कोकिन लिएर आएकी एक महिला विमानस्थलबाट पक्राउ परेकी छन्। कन्डममा प्याक गरेर उनले आफूले लगाएको ब्रामा लुकाएर कोकिन १ किलो ९५० ग्रामसहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।  ब्राजिलियन महिला २१ वर्षकी इमिलि मिकेल सान्तोश फेरिरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाड...