सिरहामा एमालेका दुई पूर्वसांसदसहित दर्जनौं नेता–कार्यकर्ताले दिए सामूहिक राजीनामा - singhadurbarnews.com
Source: snbr
सिरहा । नेकपा एमाले सिरहामा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन्...