फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा - biznessnews.com
Source: busi
कास्की- पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित बाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ। विसं २०७२