पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरको कति ? - www.pardafas.com
Source: pfds
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।