देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्ने - barnanmedia.com
Source: bnmm
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उहाँले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्…