मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक - lokaantar.com
Source: loka
एभरेष्ट महिला भलिबल लिगमा सहभागी टोलीमध्येको एक मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले खेल संस्कृति र मधेशको गर्वलाई एउटै प्रतिकमा समेटेको क्लबले जनाएको छ । नयाँ लोगो हरियो रङको रहेको छ । ‘खेलकुद र संस्कृतिको संयोजन रहेको नयाँ लोगोको केन्द्रमा भलिबल राखिएको छ । यसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारैतिरको लहर ...