Redirecting...

पतञ्जलि भ्रष्टाचार प्रकरण: शालिग्राम सिंह र प्रेमबहादुर सिंहको थुनछेक बहस जारी - nepalkhabar.com

पतञ्जलि भ्रष्टाचार प्रकरण: शालिग्राम सिंह र प्रेमबहादुर सिंहको थुनछेक बहस जारी - nepalkhabar.com
Source: nkkb

पतञ्जलि भ्रष्टाचार प्रकरणका २ अभियुक्त आज विशेष अदालतमा उपस्थित भएका छन्। अभियुक्तहरू पूर्वमन्त्री प्रेमबहादुर सिंह र पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह आफूमाथिको अभियोगको प्रतिवाद गर्न अदालतमा उपस्थित भएका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा उनीहरूको बयान भएको थियो। ...