आईपीएल र पीएसएल एकैदिन शुरू हुने - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – आउँदाे संस्करणकाे ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) र ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) टी–२० क्रिकेट एकैदिन शुरू हुने भएको छ । १९औं संस्करणको आईपीएल आउँदो वर्षको मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ । यद्यपि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पूर्ण तालिका घोषणा गरेको छैन, आईपीएलको १९औं संस्करण टी–२० विश्वकप समाप्त भएको झन्डै तीन हप्तापछि शुरू हुनेछ । यस्तै ११औं संस्करणको पीएसएल आउँदो मार्च २६ देखि मे ३ सम्म आयोजना हुने पाकिस्तान क्रिकेट बोर्ड (पीएसब...