प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा सुधन र रक्षा समूहबीच विवाद, प्रधानन्यायाधीश हटाउने मागले बढायो मतभेद - www.ukeraa.com
Source: uker
काठमाडौं : जेन-जी पुस्ताको प्रतिनिधिलाई मन्त्रीपरिषद्मा सहभागी गराउन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले राखेको बैठक जेन-जीका दुई समूहबीचको विवादका कारण निष्कर्षमा पुग्न सकेन। आन्दोलनमा स्वयम्सेवकहुँदै पछि आफेैँलाई जेन-जी समूहको नेता घोषित गरेका विवादित पृष्ठभूमिका सुधन समूहका कारण बैठकमा थप विवाद भयो। जेन-जी समूहबीच नै एक मत नदेखिने भएपछि बैठ…