Redirecting...

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल - www.sidhakura.com

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल - www.sidhakura.com
Source: dhku

कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बनमा छलफल केन्द्रित थियो ।