Redirecting...

विधायन व्यवस्थापन समितिको बैठक बस्दै - farakdhar.com

विधायन व्यवस्थापन समितिको बैठक बस्दै - farakdhar.com
Source: FRDH

विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।