प्रदेश सांसद अन्सारीले आफ्नो मुखमा दले कालो मोसो - www.prasashan.com
Source: pras
काठमाडौँ । मधेश प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले रोष्टममै आफ्नो मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए। ‘मेरो दलको […]