Redirecting...

बिहीबार कस्तो रहला देशभरको मौसम ?  - www.prasashan.com

बिहीबार कस्तो रहला देशभरको मौसम ?  - www.prasashan.com
Source: pras

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रहनेछ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ । राति भने गण्डकी प्रदेश, लुम्बिनी […]