भृकुटीमण्डपको नारा: 'हिटलर देउवा मुर्दावाद' - www.sidhakura.com
Source: dhku
महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहा पार्टी विभाजन रोक्न भन्दै दुबै पक्ष आपसी छलफलमा थिए । विशेष महाधिवेशनको लक्ष्यअनुसार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिन गगन पक्षले पहल गरे पनि तीन दिनसम्म यो विषय निर्णायक बन्न सकेन ।