Redirecting...

कामना सेवा विकास बैंकद्वारा भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण - arthadabali.com

कामना सेवा विकास बैंकद्वारा भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण - arthadabali.com
Source: ARDB

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरेमार्फत राप्ती नगरपालिका१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ