Redirecting...

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन, बहाना गरेर पन्छिँदैनौँ : प्रधानमन्त्री कार्की - farakdhar.com

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन, बहाना गरेर पन्छिँदैनौँ : प्रधानमन्त्री कार्की - farakdhar.com
Source: FRDH

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले बताइन् ।  नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर...