Redirecting...

मूल्य नपाउँदा यार्सागुम्बा कारोबार ठप्प, संकटमा हिमाली क्षेत्रको अर्थतन्त्र - farakdhar.com

मूल्य नपाउँदा यार्सागुम्बा कारोबार ठप्प, संकटमा हिमाली क्षेत्रको अर्थतन्त्र - farakdhar.com
Source: FRDH

यार्सागुम्बा, जसलाई ‘हिमाली सुन’ पनि भनिन्छ, नेपालको उच्च हिमाली क्षेत्रमा पाइने अत्यन्त महत्त्वपूर्ण औषधिजन्य वनस्पति हो । यसको औषधीय गुणका कारण चीनलगायत अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहन्थ्यो ।  तर, यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको कारोबारमा अहिले भने समस्या आउन थालेको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण कारोबार नै ठप्प हुन पुगेको हो ।  यार्सागुम्बाको किनबेचै नहुँदा सङ्कलन गर्नेस्थानीयदेखि व्यवसायीहरूसम्म मारमा परेका हुन् । मुगुमा मात्रै सङ्कलनकर्ता र व्यापारीहरूबिच कारोबार नहुँदा ...