अर्थतन्त्रको विकासमा हस्तकला महत्वपूर्ण: मन्त्री सिन्हा - www.drishtinews.com
Source: dist
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हस्तकला क्षेत्र मुलुकको कला, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको विकासमा सरकारको निरन्तर सहयोग रहने स्पष्ट पारे। “नेपालको कला […]