गगन थापाको अपिल-चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभाको चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारीका लागि अपिल गरेका छन् । उनले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् । थापाले देशमा देखिएका राजनीतिक र प्रशासनिक समस्या समाधानका लागि चुनाव मात्रै पर्याप्त नभएको उल्लेख गर्दै एक किसिमको […]