पोखराले टस जित्यो, काठमान्डु पहिले ब्याटिङमा - www.drishtinews.com
Source: dist
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तगर्त आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेपछि काठमान्डु गोर्खाजले ब्याटिङ गर्ने भएको हो ।लिगमा पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । यता काठमाण्डुले ६ खेलबाट […]