भिरबाट घरमा ढुङ्गा खस्दा चार जना घाइते - www.makalukhabar.com
Source: mkkb
“सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उनकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ”, उनले भने । The post भिरबाट घरमा ढुङ्गा खस्दा चार जना घाइते appeared first on Makalu Khabar : makalukhabar.com.