Redirecting...

प्रभु बैंक घोटला प्रकरण : भट्टचन र शेरचनलाई झड्का दिने गरी संस्थापक शेयरधनी थापा र श्रेष्ठले झिके लगानी - nepalbahas.com

प्रभु बैंक घोटला प्रकरण : भट्टचन र शेरचनलाई झड्का दिने गरी संस्थापक शेयरधनी थापा र श्रेष्ठले झिके लगानी - nepalbahas.com
Source: nepb

२८ मंसिर, काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको मनपरी वित्तीय कारोबारबाट बैंक नै  धरासायी बन्ने अवस्था आएपछि प्रभु बैंकका केही राम्रा संस्थापक शेयरधनीहरु यो बैंकबाट बाहिरिने तरखरमा लागेका छन । सुरुका दिनमा प्रभु बैंकको अवस्था राम्रो भएपनि अध्यक्ष भट्टचन र सीईओ शेरचनले प्रभु ग्रुपका अन्य कम्पनीलाई…