बागमतीका मुख्यमन्त्री लामाले घोषणा गरे राजीनामा, प्रदेश प्रमुख नभेटिँदा बुझाउन पाएनन् - www.sidhakura.com
Source: dhku
बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका घोषणा गरेछन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् ।