भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा - www.prasashan.com
Source: pras
काठमाडौँ । झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १-०१-००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी […]