Redirecting...

भारतमा भेटियो एकदम दुर्लभ रक्त समूह ‘सीआरआईबी’, बेंगलुरुकी महिलामा पहिलोपटक पत्ता लाग्यो - swasthyakhabar.com

भारतमा भेटियो एकदम दुर्लभ रक्त समूह ‘सीआरआईबी’,  बेंगलुरुकी महिलामा पहिलोपटक पत्ता लाग्यो - swasthyakhabar.com
Source: swkh

शल्यक्रियाको तयारीका क्रममा चिकित्सकहरूले ती महिलाको रक्त समूहको स्पष्ट पहिचान गर्न सकेनन्, जसका कारण सामान्यतया प्रयोग गरिने एक–दुई बोतल रगतको भण्डारणसमेत गर्न सकेनन्। यस्तो अवस्थामा मुटुको शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण हुने गर्दछ।