Redirecting...

मधेसमा सरकार गठन विवादास्पद : एमालेभित्रै असन्तुष्टि, कांग्रेस पनि रुष्ट - farakdhar.com

मधेसमा सरकार गठन विवादास्पद : एमालेभित्रै असन्तुष्टि, कांग्रेस पनि रुष्ट - farakdhar.com
Source: FRDH

मधेस प्रदेशमा संविधानको धारा १६८(३) बमोजिम सरकार गठन भएपछि एमालेभित्रै असन्तुष्टि चुलिएको छ । आज बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । तर एमालेकै प्रमुख सचेतक हरिनारायण महतोले यो घटनालाई ‘नहुनुपर्ने गल्ती’ भन्दै असन्तोष जनाएका छन् । उनले संविधानको १६८(२) अनुसार सरकार बन्ने सम्भावना हुँदा पनि ३ मा जानु दलको आन्तरिक छलफलबिना गरिएको निर्णय भनेका छन् । एमालेकै नेताहरूले यसलाई पार्टी भित्र...