प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट - everestheadlines.com
Source: evhd
काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री