Redirecting...

कागेश्वरी मनोहरा-७ का वडाध्यक्षको निधन - www.drishtinews.com

कागेश्वरी मनोहरा-७ का वडाध्यक्षको निधन - www.drishtinews.com
Source: dist

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा थापाको बिहीबार निधन भएको हो । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज सार्वजनिक बिदा दिएको छ ।