[सम्पादकीय] राष्ट्रिय झन्डालाई पार्टीको झन्डा नबनाऊ - ekantipur.com
Source: kant
देश र नागरिकको पहिचानलाई प्रतिनिधित्व गर्ने सबैभन्दा सर्वोच्च माध्यम झन्डा नै हो । झन्डाले नै सम्बन्धित देशको इतिहास बोल्न सक्छ ।