Redirecting...

प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता - nepalbahas.com

प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता - nepalbahas.com
Source: nepb

१७ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका ल…