Redirecting...

कांग्रेसलाई राप्रपाको जवाफ- हामीले सदनसँग भत्ता पनि बहिस्कार गरिरहेका छौँ - nepallive.com

कांग्रेसलाई राप्रपाको जवाफ- हामीले सदनसँग भत्ता पनि बहिस्कार गरिरहेका छौँ - nepallive.com
Source: nliv

भिजिट भिसा प्रकरणमा दैनिक असुली धन्दा गरेर युवाहरूलाई विदेश पठाउने, बिचल्ली पर्दा पनि कुनै वास्ता नर्गनको लागि गणतन्त्र ल्याएको होरु भन्दै प्रश्न गरे। रोजगारी देशमा दिन नसक्ने र बाहिर जानेहरूबाट असुली धन्दा चलाउनेमाथि कारबाही गर्न छानबिन समितिको माग गरे।