गुल्मीमा खहरेले कार बगाएपछि… - www.lokpath.com
Source: LKPT
काठमाडौं । गुल्मीको खहरे खोलामा आएको बाढीले कार बगाएको छ । आज शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार सत्यवती गाउँपालिकाको वडा नं ६ मा बग्ने डहरे खोलाले बगाएको हो । पत्रकार घनश्याम गौतमले चलाएको कार डहरे खोलाको बीच भागमा पुगेपछि रोकिएको थियो । त्यसपछि कारमा भएका चारैजना झरेर बाँच्न सफल भएका थिए । […]