कांग्रेसद्वारा सङ्कल्पपत्र सार्वजनिक : स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोट - gorkhapatraonline.com
Source: gork
अर्जुन काफ्लेस्याङ्जा, फागुन ४ गते । यही फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र प्रकाश मल्लले...