Redirecting...

माओवादीको स्थायी समिति बैठक सुरू, प्रत्येक सदस्यलाई १५ मिनेट समय - www.drishtinews.com

माओवादीको स्थायी समिति बैठक सुरू, प्रत्येक सदस्यलाई १५ मिनेट समय - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय परिसडाँडामा केहि बेरअघिबाट सुरु भएको हो । बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । जसमा पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नेछन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल […]