Redirecting...

आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने नीति निर्माणमा अर्थमन्त्रीको जोड - www.ukeraa.com

आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने नीति निर्माणमा अर्थमन्त्रीको जोड - www.ukeraa.com
Source: uker

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए। सोमबार ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पारे। उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा …