जङ्गली हात्ती गाउँपसेर उपद्रो मच्चाउँदा... - gorkhapatraonline.com
Source: gork
गाईघाट (उदयपुर), मङ्सिर २९ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्...