चिसोसँगै बढ्दै रोगको जोखिम - swasthyakhabar.com
Source: swkh
चिसो मौसममा रुघाखोकी, कमन कोल्ड, फ्लु, झाडापखाला जस्ता समस्या बढी देखिने भएकोले सजगता अपनाउनुपर्ने उनी बताउँछन्। रुघाखोकीका बिरामी निमोनिया भइसकेपछि वा जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको उनले बताए।